ne_tq/ezk/12/06.md

390 B

परमप्रभुका अनुसार, इजकिएलको निर्वासनको उद्देश्‍य के थियो?

इजकिएलको निर्वासन इस्राएलको घरानाको निम्ति एउटा चिन्ह थियो भनी परमप्रभुले भन्नुभयो ।