ne_tq/ezk/12/05.md

361 B

परमप्रभुले इजकिएललाई कसरी बाहिर जान भन्नुभयो?

पर्खालमा एउटा प्वाल पारेर त्‍यसैबाट बाहिर निक्लेर जान परमप्रभुले इजकिएललाई भन्नुभयो ।