ne_tq/ezk/11/23.md

360 B

परमप्रभुको महिमा कहाँबाट हट्यो र परमप्रभुको महिमा कहाँ गयो?

परमप्रभुको महिमा सहरको बीचबाट हट्यो र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।