ne_tq/ezk/11/17.md

544 B

इस्राएलमाथि परमप्रभुको न्यायको बाबजुद उहाँले तिनीहरूलाई के प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले इस्राएललाई मानिसहरूबाट जम्मा गर्नुहुने, र तिनीहरूलाई इस्राएलको देशमा जम्‍मा गर्नुहुने प्रतिज्ञा गर्नुभयो ।