ne_tq/ezk/11/13.md

379 B

परमप्रभुले इस्राएललाई के गर्नुहुनेछ भनी इजकिएल डराए?

परमप्रभुले इस्राएलका बचेकाहरूलाई सम्पूर्ण रूपले सर्वनाश गर्नुहुनेछ भनी इजकिएल डराए ।