ne_tq/ezk/11/12.md

345 B

पच्चीस जना मानिसहरूले के विधिहरू पालन गरेका थिए?

पच्चीस जना मानिसहरूले तिनीहरूका वरिपरि भएका जातिहरूका विधिहरू पालन गरेका थिए ।