ne_tq/ezk/11/08.md

4 lines
499 B
Markdown

# पच्चीस जना मानिसहरू के देखि डराए र परमप्रभुले के ल्याउनुहुनेछ भनी उहाँले भन्नुभयो?
पच्चीस जना मानिसहरू तरवारदेखि डराए र परमप्रभुले तिनीहरूमाथि तरवार ल्याउनुहुनेछ भनी उहाँले भन्नुभयो ।