ne_tq/ezk/11/01.md

403 B

आत्माले इजकिएललाई परमप्रभुका भवनको पूर्वतिरको ढोकामा ल्याउँदा तिनले के देखे?

इजकिएलले पच्चीस जना मानिस र तिनीहरूका माझमा मानिसहरूका अगुवाहरू देखे ।