ne_tq/ezk/10/04.md

381 B

परमप्रभुको महिमाले त्यसपछि के गर्‍यो?

परमप्रभुको महिमा मास्तिर उठ्यो अनि मन्‍दिरलाई बादल र चोकलाई चमकले भर्दै घरमन्‍दिरको सँघारमाथि अडियो ।