ne_tq/ezk/10/02.md

442 B

परमप्रभुले सूती कपडा लगाएका मानिसलाई के गर्न भन्नुभयो?

परमप्रभुले सूती कपडा लगाएका मानिसलाई उनको दुवै हातमा जलिरहेको आगोको भुङ्ग्रो लिएर सहरमाथि छरिदिन भन्नुभयो ।