ne_tq/ezk/08/18.md

521 B

यूहदाका घरानाका घिनलाग्दा कामको कारण, आत्माले के गर्न गइरहेका थिए भनी उनले भने?

आत्माले भने कि उनले काम गर्नेछन् र तिनीहरूलाई छोड्नेछैनँन्,न ता तिनीहरू उच्‍च स्वरले कराए तापनि दया नै देखाउनेछन् ।