ne_tq/ezk/08/14.md

379 B

परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकामा स्त्रीहरूले के गरिरहेका इजकिएलले देखे?

स्त्रीहरू त्यहाँ बसेर तम्‍मूज देवताको लागि रोइरहेका थिए ।