ne_tq/ezk/08/12.md

545 B

जसै धर्म-गुरुहरूले उनीहरूका मूर्तिहरूलाई पूजे, तिनीहरूले परमप्रभुको बारेमा के भनिरहेका थिए?

धर्म-गुरुहरूले भनिरहेका थिए कि परमप्रभुले तिनीहरूलाई देख्नुहुन्न र परमप्रभुले यस देशलाई त्याग्नुभएको थियो ।