ne_tq/ezk/08/09.md

456 B

इजकिएलले भित्ताभित्र खनेर एउटा ढोका देखेपछि आत्माले इजकिएललाई के गर्न भने?

आत्माले इजकिएललाई यसो भने, “जा र तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर्‌ ।”