ne_tq/ezk/08/03.md

488 B

आत्माले इजकिएललाई कहाँ लगे र तिनले त्यहाँ के देखे?

आत्माले इजकिएललाई यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर लगे जहाँ तिनले डाही बनाउने मूर्ति देखे ।