ne_tq/ezk/08/01.md

375 B

परमप्रभु परमेश्‍वरको बाहुली इजकिएलमाथि पर्दा तिनी कहाँ थिए?

इजकिएल आफ्नो घरमा बसिरहेका थिए, र उनको सामु यहूदाका धर्म-गुरुहरू बसिरहेका थिए ।