ne_tq/ezk/07/08.md

443 B

परमप्रभुले इस्राएलको विरुद्ध के पोखाइरहनुभएको र खन्याइरहनुभएको छ?

परमप्रभुले इस्राएलको विरुद्ध उहाँको भयानक क्रोध पोखाइरहनुभएको छ र उहाँको रिस खन्याइरहनुभएको छ ।