ne_tq/ezk/06/13.md

424 B

इस्राएलका मानिसहरू पर्वतहरूका टाकुराहरूमाथि र रूखहरूमुनि के गरिरहेका थिए?

इस्राएलका मानिसहरूले तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धुपहरू बालिरहेका थिए।