ne_tq/ezk/06/02.md

474 B

इस्राएलका अल्‍गा-अल्‍गा ठाउँहरूको विरुद्धमा इजकिएलले के अगमवाणी गरे?

परमप्रभु परमेश्‍वले इस्राएलका अल्‍गा-अल्‍गा ठाउँहरूलाई तरवरले नाश गर्नुहुनेछ भनी इजकिएलले अगमवाणी गरे ।