ne_tq/ezk/05/13.md

372 B

परमप्रभुले यो न्यायपछि उहाँको क्रोधसँग के गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?

यो न्यायपछि परमप्रभुको क्रोध शान्त हुनेछ भनी उहाँ भन्नुहुन्छ ।