ne_tq/ezk/05/12.md

792 B

परमप्रभुले मानिसहरूको हरेक एक तिहाइसँग के गर्नुहुनेछ?

एक तिहाइ रूढीले मर्नेछन्, एक तिहाइ तरवारले मर्नेछन् र एक तिहाइ तितरबितर हुनेछन् ।

मानिसहरूको एक तिहाइको न्याय गरिसकेपछि परमप्रभुले के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो?

परमप्रभुले मानिसहरूलाई खेद्‍न तरवार थुत्‍नुहुनेछ भनी उहाँले भन्नुभयो ।