ne_tq/ezk/05/11.md

537 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई बाँकी छाडनुहुनेछैन भनी उहाँ किन भन्नुहुन्छ?

तिनीहरूले परमप्रभुको पवित्रस्थान बिटुलो पारेको हुनाले परमप्रभुले तिनीहरूलाई बाँकी छाडनुहुनेछैन भनी उहाँ भन्नुहुन्छ ।