ne_tq/ezk/05/10.md

468 B

इस्राएलका मानिसहरूमाथि परमप्रभुको न्यायको कारण तिनीहरूले के डरलाग्दा कुराहरू गर्नेछन्?

बुबाहरूले आफ्ना छोराछोरीहरूलाई खानेछन् र छोराछोरीहरूले आफ्ना बुबाहरूलाई खानेछन् ।