ne_tq/ezk/05/08.md

489 B

इस्राएलका जातिको व्यवहारको कारण परमप्रभुले के गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?

परमप्रभु इस्राएलका जातिको विरुद्धमा हुनुहुनेछ र ती जातिहरूका सामुन्‍ने तिनीहरूलाई दण्‍ड दिनुहुनेछ ।