ne_tq/ezk/05/02.md

906 B

इजकिएलले आफ्नो रौंको एक तिहाइसँग के गर्नुपर्थ्यो?

इजकिएलले एक तिहाइलाई सहरभित्र जलाउनुपर्थ्यो, एक तिहाइलाई सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पार्नुपर्थ्यो, र एक तिहाइलाई हावामा उडाउनुपर्थ्यो ।

इजकिएलले सिध्याएपछि परमप्रभुले के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो?

परमप्रभुले मानिसहरूलाई खेद्‍न तरवार थुत्नुहुनेछ भनी उहाँले भन्नुभयो ।