ne_tq/ezk/04/15.md

575 B

परमप्रभुले त्यसपछि इजकिएललाई मानिसको दिसाको सट्टामा गाईको गोबर पकाउनको लागि प्रयोग गर्न किन दिनुभयो?

इजकिएलले तिनको जीवनमा कहिल्यै कुनै दुषित कुरा खाएका थिएनन् त्यसैले परमप्रभुले गाईको गोबर प्रयोग गर्न दिनुभयो ।