ne_tq/ezk/04/13.md

682 B

परमप्रभुले इजकिएललाई इस्राएलका घरानाकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रुपमा प्रयोग गरेर पकाउन किन भन्नुभयो?

इस्राएलका मानिसहरूले जातिहरूका बिचमा खाने भोजन दुषित हुनेछ भनेर चिन्हको रूपमा इजकिएलले मानिसको दिसालाई प्रयोग गरेर पकाउनुपर्थ्यो ।