ne_tq/ezk/04/06.md

857 B

इजकिएल तिनको दाहिनेतिर कोल्‍टे परेर किन सुत्नुपर्थ्यो?

इजकिएल तिनको दाहिनेतिर इस्राएलका घरानाको पाप बोक्नको लागि सुत्नुपर्थ्यो ।

इजकिएल चालिस दिनसम्म तिनको दाहिनेतिर कोल्‍टे परेर किन सुत्नुपर्थ्यो?

इजकिएल चालिस दिनसम्म तिनको दाहिनेतिर इस्राएलका घरानाको लागि दण्डको चालिस वर्षको प्रतिनिधित्व गर्न सुत्नुपर्थ्यो ।