ne_tq/ezk/04/04.md

461 B

परमप्रभुले इजकिएललाई तिनको देब्रेतिर कोल्‍टे परेर सुत्न किन भन्नुभयो?

परमप्रभुले इजकिएललाई इस्राएलका घरानाको पाप बोक्नलाई तिनको देब्रेतिर कोल्‍टे परेर सुत्न भन्नुभयो ।