ne_tq/ezk/04/03.md

832 B

परमप्रभुले इजकिएललाई एउटा इँटासँग के गर्न भन्नुभयो?

परमप्रभुले इजकिएललाई एउटा इँटामा यरूशलेम सहरको नक्सा बनाउन र त्यसपछि त्यसको विरुद्ध किल्लाहरू बनाउन भन्नुभयो ।

परमप्रभुले इजकिएललाई एउटा इँटासँग यसो गर्न किन भन्नुभयो?

परमप्रभुले इजकिएललाई इस्राएलका घरानाको निम्ति एउटा चिन्हको रूपमा यसो गर्न भन्नुभयो ।