ne_tq/ezk/03/27.md

502 B

आत्मा इजकिएलसँग कुरा गर्दा तिनले के गर्न सक्नेछ भनी आत्माले भने?

आत्माले भने कि आत्मा इजकिएलसँग कुरा गर्दा तिनले आफ्नो मुख खोल्न सक्नेछन् र भन्नेछन्, “परमप्रभु परमेश्‍वर यसो भन्नुहुन्छ”।