ne_tq/ezk/03/21.md

488 B

यदि इजकिएलले फर्केर दुष्‍ट्याइँ गर्ने धर्मी मानिसलाई चेताउनी दिए भने, के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

यदि इजकिएलले फर्कने धर्मी मानिसलाई चेताउनी दिए भने इजकिएलले आफैलाई बचाउनेछ ।