ne_tq/ezk/03/20.md

1.7 KiB

यदि इजकिएलले दुष्‍ट मानिसहरूलाई उनीहरूका दुष्‍ट कामहरूका बारेमा चेताउनी दिएनन् भने तिनलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

यदि इजकिएलले दुष्‍ट मानिसहरूलाई चेताउनी दिएनन् भने परमप्रभुले उनीहरूका रगतको लेखा इजकिएलबाट लिनुहुनेछ ।

यदि इजकिएलले धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्ने धर्मी मानिसलाई चेताउनी दिएनन् भने के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

यदि इजकिएलले धार्मिकताबाट फर्कने धर्मी मानिसलाई चेताउनी दिएनन् भने, परमप्रभुले उनको रगतको लेखा इजकिएलबाट लिनुहुनेछ ।

धर्मी मानिस जो फर्केर दुष्‍ट्याइ गर्छ त्यसलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

धर्मी मानिस जो फर्केर दुष्‍ट्याइँ गर्छ त्यो आफ्नो पापको कारण मर्नेछ भनी परमप्रभुले भन्नुभयो ।