ne_tq/ezk/03/19.md

536 B

यदि इजकिएलले दुष्‍ट मानिसहरूलाई उनीहरूका दुष्‍ट कामहरूका बारेमा चेताउनी दिए भने तिनलाई के हुनेछ भनी परमप्रभुले भन्नुभयो?

यदि इजकिएलले दुष्‍ट मानिसहरूलाई चेताउनी दिए भने इजकिएलले आफैलाई बचाउनेछन् ।