ne_tq/ezk/03/17.md

472 B

परमप्रभुले इजकिएललाई इस्राएलका घरानाको लागि के बनाउनुभएको थियो भनी उहाँले भन्नुभयो?

उहाँले इजकिएललाई इस्राएलका घरानाको लागि एउटा रक्षक बनाउनुभएको थियो भनि उहाँले भन्नुभयो ।