ne_tq/ezk/02/05.md

633 B

आत्माका अनुसार इस्राएलका सन्तान कस्ता प्रकारको मानिसहरू थिए?

ती सन्तान हठी, निर्दयी र बागी मानिसहरू थिए ।

इजकिएल-इस्राएलका मानिसहरूसग बोलिरहेको कारण तिनीहरूले के जान्नेछन्?

तिनिहरूले जान्नेछन् कि एक अगमवक्ता तिनिहरूका माझ रहेका थिए ।