ne_tq/ezk/02/04.md

659 B

आत्माका अनुसार इस्राएलका सन्तानहरू कस्ता प्रकारका मानिसहरू थिए?

ती सन्तानहरू हठी, कठोर र विद्रोही मानिसहरू थिए ।

इजकिएलले इसाएलका मानिसहरूलाई के भन्नुपर्थ्यो?

इजकिएलले इस्राएलका मानिसहरूलाई भन्नुपर्थ्यो, "परमप्रभु परमेश्‍वर यसो भन्नुहुन्छ" ।