ne_tq/ezk/01/28.md

547 B

इजकिएललाई त्यो चम्किलो आकृति के जस्तै देखापर्‍यो?

त्यो चम्किलो आकृति परमप्रभुको महिमासँग मिल्दो देखापर्‍यो ।

इजकिएल त्यो चम्किलो आकृति देख्दा तिनले के गरे?

इजकिएल त्यो चम्किलो आकृति देख्दा घोप्टो परे ।