ne_tq/ezk/01/26.md

383 B

प्राणीहरूका शिरमाथि भएका क्षेत्रको माथि के थियो?

त्यस क्षेत्रमाथि एउटा सिंहासन थियो, र त्यो सिंहासनमा मानिसजस्तै देखिने एक जना हुनुहुन्थ्यो ।