ne_tq/ezk/01/24.md

540 B

प्राणीहरूका पखेटाको आवाज के जस्तै सुनिन्थ्यो भनी इजकिएल भन्छन्?

प्राणीहरूका पखेटाको आवाज बगिरहेको पानीको हल्‍लाजस्तै, सर्वशक्तिमान्‌को आवाजजस्तो, आँधीको वर्षाजस्‍तो र सेनाको आवाजजस्तो सुनिन्थ्यो ।