ne_tq/ezk/01/23.md

544 B

जीवित प्राणीहरूले तिनीहरूका पखेटासित के गरे?

प्रत्येक प्राणीहरूका पखेटा सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थे अनि हरेक प्राणीसँग तिनीहरूको आफ्नो शरीर ढाक्‍ने एकजोडी पखेटा पनि थिए ।