ne_tq/ezk/01/17.md

318 B

चार जीवित प्राणीको छेउमा भएका चार वटा पाङ्ग्राहरूले के गर्न सक्थे?

चार वटा पाङ्ग्रा कतै नफर्की चारैतिर हिंड्‌न सक्थे ।