ne_tq/ezk/01/14.md

396 B

जसै ती चार जीवित प्राणीहरू अगि पछि जान्थे, तिनीहरू के जस्तै देखिन्‍थे?

जसै तिनीहरू अगि पछि जान्थे, चार जीवित प्राणीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे ।