ne_tq/ezk/01/04.md

406 B

इजकिएलले देखेको उत्तरबाट आइरहेको विशाल बादलको माझमा के थियो?

बादलको माझमा हरेकका चारवटा मुहार र चारवटा पखेटा भएका चार जीवित प्राणीहरूजस्ता केहि थियो ।