ne_tq/exo/40/35.md

432 B

किन मोशा भेट हुने पालभित्र प्रवेश गर्न सकेनन्?

भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।