ne_tq/exo/40/32.md

556 B

मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा कहिले धुने गर्थे?

मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा धुने गर्थे ।