ne_tq/exo/40/11.md

411 B

मोशाले काँसाको बाटा र त्‍यसका खुट्टा किन अभिषेक गर्नुपर्छ?

मोशाले काँसाको बाटा र त्‍यसका खुट्टा परमप्रभुको सेवाको निम्‍ति तयारी गर्न अभिषेक गर्नुपर्छ ।