ne_tq/exo/39/21.md

627 B

किन तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले बाँधे?

तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले बाँधे ताकि कमरपेटीमा त्यो बुनिएको एपोददेखि सर्न नपाओस् ।