ne_tq/exo/38/24.md

400 B

यस परियोजनाको लागि कति प्रयोग भएका सुन कति थियो?

यस परियोजनाको लागि प्रयोग भएका सबै सुन पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।