ne_tq/exo/37/19.md

555 B

सामदानबाट बाहिर निस्‍केका प्रत्‍येक हाँगाहरूमा के थिए?

प्रत्‍येक हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए ।